श्रीलंकाले सेवा क्षेत्रको राजस्व बढाउने
कोलम्बो । श्रीलंकाको निर्यात विकास बोर्ड (ईडीबी)ले सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व पाँच अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।
योजनाले सफ्टवेयर इन्जिनियरहरूको संख्या बढाउने, प्रमुख संस्थाहरूलाई एकीकृत गरेर स्वीकृति प्रक्रियालाई सुव्यवस्थित गर्ने र डलर राजस्व बढाउन नयाँ बजारहरूमा पहुँच गर्न निर्यातकर्ताहरूले सामना गर्ने विद्यमान चुनौतीहरूलाई कम गर्ने समावेश गर्दछ ।
श्रीलंकाको सेवा क्षेत्रको राजस्व सन् २०२३ मा करिब तीन अर्ब पुग्ने अपेक्षा गरिएको थियो । यसमा आईसीटी क्षेत्रको योगदान करिब एक अर्ब छ । देशले हाल दुई हजार नौ सय उत्पादनहरू निर्यात गरेको छ । ईडीबीले सन् २०३० सम्म यसलाई पाँच हजार पुर्याउने लक्ष्य राखेको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया