एभरेस्ट कलरले आईपीओ जारी गर्ने
काठमाडौं । एभरेस्ट कलर लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले मंसिर १ गते हुने साधारणसभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने जनाइएको छ । २६ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । साथै, सभाले सो प्रस्ताव पारित गरे कलर सेक्टरमा एभरेस्ट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुनेछ । कम्पनीको गत कात्तिक छ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा मंसिर १ गते गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया