प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन् ।उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिर्दै कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरेका छन् । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ग्लोबल आइएमईका ग्राहकलाई यति एयरको टिकटमा क्यासब्याक
- कामना सेवा विकास बैंकको पहिलो त्रैमासिक नाफा १७ करोड ४९ लाख
- सेन्ट्रल फाइनान्सको पहिलो त्रैमासिक नाफा चार करोड ९५ लाख
- जानकी फाइनान्सको त्रैमासिक नाफा छ करोड ९० लाख
- नेपाल फाइनान्स घाटामा
- एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्रीको आह्वान
- यथास्थितीकरण
- वायु प्रदूषणको अर्काे कारक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया