मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना
विराटनगर । छठ पर्वको उपलक्ष्यमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहेका दाजुभाई, दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
उनले बिहीबार जारी गरेको शुभकामना सन्देशमा संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताएका छन् । छठको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पत्र गरिन्छ ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ताजा अपडेट
- जर्मनीमा असमानता र गरिबीको जोखिम
- हिजबुल्लाहद्वारा इजरायली विमानस्थलमा रकेट प्रहार
- महाकुम्भ सन् २०२५ मा एआईको प्रयोग हुने
- अठार करोड लागतमा अस्पताल निर्माण गरिंदै
- हवाई भाडामा कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण
- मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
- टिकटक आधिकारिकरूपमा नेपालमा दर्ता
- टेलिकमद्वारा कर्पोरेट ग्राहकको लागि मल्टीपल टीभी जडान गर्ने व्यवस्था सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया