Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेता खनाल र राजदूत होउबीच भेट

नेता खनाल र राजदूत होउबीच भेट


काठमाडौँ, असार २४
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच मंगलबार भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा बिहान भएको भेटमा उनीहरूबीच दुई देशबीचको आपसी हितबारे छलफल भएको जनाइएको छ । यसअघि दुई दिनअघि राजदूत यान्छीले नेकपाका अर्का नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x