मञ्जुश्री फाइनान्सको नाफा आठ करोड २७ लाख
काठमाडौं । मञ्जुश्री फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड २७ लाख ७५ हजार चार सय ३२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा आठ करोड २७ लाख ७४ हजार चार सय ३२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४८ रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १९ अर्ब ४७ करोड ४५ लाख ८० हजार एक सय ६६ रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब आठ करोड ९६ लाख ९८ हजार तीन सय ४९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड ७० लाख नौ हजार एक सय १५ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १६ अर्ब ४१ करोड ३५ लाख १८ हजार तीन सय ९९ रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब छ करोड ३४ लाख ७१ हजार छ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ९५ लाख छ हजार ९८ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया