बुढानीलकण्ठ हेरिटेजले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । बुढानीलकण्ठ हेरिटेज प्रालिले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी तथा चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ८५ करोड रुपैयाँमध्येबाट २९ दशमलव ५६ प्रतिशतको अनुपात हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो । हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव कम्पनीको यही मंसिर १४ गते हुने छैंठो वार्षिक साधारणसभाले पारित गर्ने कम्पनीको भनाइ छ । यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया