Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसर्वोच्च अदालतको अवहेलना मुद्दा दर्ता भएपछि (रास्वपा)ले स्थगित ग¥यो पत्रकार सम्मेलन

सर्वोच्च अदालतको अवहेलना मुद्दा दर्ता भएपछि (रास्वपा)ले स्थगित ग¥यो पत्रकार सम्मेलन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १९ सांसदमाथि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएपछि (रास्वपा)ले आज दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित गरेको छ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा विरोध रास्वपाले विरोध प्रदर्शन गर्दै आएको थियो ।

सर्वोच्च अदालतले रास्वपाका अधिकांश केन्द्रीय पदाधिकारीमाथि अपहेलना मुद्दा दर्ताको आदेश गरेको छ । सहरजिस्टारको आदेशले दरपीठ भएको मुद्दा दर्ताको आदेश मङ्गलबार भएको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिवक्ता अनुपम भट्टराई निवेदक रहेको मुद्दा दर्ताको आदेश गरेको हो।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x