Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड ५३ लाख ३४ हजार पाँच सय ५० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ११ करोड २५ लाख पाँच हजार पाँच सय ५४ रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x