Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने

कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने


काठमाडौं । कृति भेञ्चर फन्डले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनी यही मंसिर १४ गते हुने आफ्नो आठौँ वार्षिक साधारणसभामार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको हो । काठमाडौंको लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा हुने वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x