Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको साधारणसभा आह्वान

नबिल बैंकको साधारणसभा आह्वान


काठमाडौं । नबिल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही मंसिर दुई गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २७ गते आफ्नो ४० औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० प्रतिशतका दरले हुन आउने दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार छ सय ७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त नगद लाभांश कर प्रयोजनका लागि समेत रहेको बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x