Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा छ करोड १० लाख

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा छ करोड १० लाख


काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड १० लाख ६५ हजार एक सय ६० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा पाँच करोड ११ लाख दुई हजार तीन सय ९५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब दुई करोड ९३ लाख ३४ हजार छ सय ४० रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ छ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ९० रुपैयाँ ४९ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x