Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना

जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौँको दरबारमार्गस्थित खुला सडकमा गरेको जागरण सभामा फोहोर गरेर बातावरण प्रदूषण गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएको छ । प्रधानमन्त्री स्वयम आफैँ उपस्थित रहेको कार्यक्रममा महानगरले दण्ड चलाउनुलाई अर्थपूर्ण मानिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x