Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुजुकी बाइकको खरिदमा १५ हजार नगद छुट

सुजुकी बाइकको खरिदमा १५ हजार नगद छुट


काठमाडौं, साउन ४
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमको घोषणाा गरेको छ । बिगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज मिलोस् भन्ने हेतुले कम्पनीले ‘उतार चडाब आईरहन्छ, सुजुकि को साथ रहिरहन्छ’ भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदरको स्किमको आह्वान गरेको बताएको छ । ग्राहकलाई १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदर मध्ये कुनै एक छानेर लिन सकिने कम्पनिले जानकारी दिएको छ । कम्पनीले अगाडि सारेको स्किम साउन १ देखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाहरु बाट प्राप्त गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x