पहिरोमा पुरिएर बेपत्ता भएका युवकको शव ३७ दिनपछि फेला
बझाङ, साउन २६
बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा ३७ दिनपछि पहिरोमा बेपत्ता भएका युवकको शव भेटिएको छ । गत असार १९ गते राति १२ बजे पहिरो खस्दा बेपत्ता भएका २१ वर्षीय गिरी जेठारा करिब ढेड महिनापछि आइतबार मृत फेला परेका हुन् । उनको शव स्थानीय लोकबहादुर जेठाराको घरपछाडि पुरिएको अवस्थामा फेला परेको गाउँपालिका विपद् व्यवस्थापन समिति संयोजक सुरेश जेठाराले बताए । उनका अनुसार स्थानीय लोक जेठाराले घरवरिपरि पसेको ढुङ्गामाटो हटाएर घर सफा गर्ने क्रममा आइतबार दिउँसो शव देखेका हुन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया