Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी जनरल इन्स्योरेन्सको नाफा २० करोड ४१ लाख

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा २० करोड ४१ लाख


काठमाडौं, भदौ १०
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २० करोड ४१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २५ करोड ९८ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८२ रुपैयाँ ८३ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x