Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत


काठमाडौं, भदौ १५
शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीको ३० प्रतिशत अर्थात् ३१ लाख ७१ हजार नौ सय ३२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको पछिल्लो पटक प्रतिकित्ता १२ सय ५० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण १७ अर्ब १८ करोड १२ लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको कम्पनीको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ३७ करोड ४५ लाख तीन हजार आठ सय रुपैयाँबराबरको एक करोड ३७ लाख ४५ हजार ३८ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x