Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति लाइफ इन्स्योरेन्सको नाफा १२ करोड ५२ लाख

ज्योति लाइफ इन्स्योरेन्सको नाफा १२ करोड ५२ लाख


काठमाडौँ, भदौ १७
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथौ त्रैमासिक अवधिमा १२ करोड ५२ लाख ७३ हजार चार सय ९८ रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड ४६ लाख ३२ हजार दुुई सय ४१ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको चालू आवको चौथौ त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी आठ रुपैयाँ १३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय २८ रुपैयाँ ८३ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x