Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफको नाफा नौ करोड ४४ लाख

गुराँस लाइफको नाफा नौ करोड ४४ लाख


काठमाडौँ, भदौ २२
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा नौ करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो अवको सोही अवधिमा कम्पनीको यस्तो नाफा सात करोड ६४ लाख ३६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ४४ रुपैयाँ ९५ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x