शाइन रेसुंगाको १५ प्रतिशत बोनस सूचीकृत
काठमाडौँ, भदौ २२
शाइन रेसुंगा डेभलपमेन्ट बैकको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा नियमित कारोबारको लागि सूचीकृत भएको छ । नेप्सेका अनुसार आईतबार बैंकको उक्त अनुपातमा ३९ लाख ३४ हजार तीन सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
पछिल्लो पटक प्रतिकित्ता दुुई सय ४१ रुपैयाँमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण सात अर्ब २६ करोड ९३ लाख ७८ हजार नौ सय १८ रुपैयाँ पुुगेको छ । नेप्सेमा भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको तीन अर्ब एक करोड ६३ लाख ३९ हजार आठ सय रुपैयाँबराबरको तीन करोड एक लाख ६३ हजार तीन सय ९८ कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया