काठमाडौं, भदौ २४
सरकारले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्मको एक सय छ किलोमिटर लामो रेलमार्गको ठेक्का प्रक्रिया रद्द गरेको छ । चौतर्फी विरोध भएपछि सरकारले मंगलबार सूचना नै प्रकाशित गरी उक्त रेलमार्गको हाल चलिरहेको ठेक्का प्रक्रिया रद्द भएको जनाएको हो । केही निश्चित ठेकेदारलाई ठेक्का जिम्मा लगाउने गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको थियो । त्यसको सबै क्षेत्रबाट विरोध भएपछि ठेक्का प्रक्रिया रद्द भएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया