त्रिपुरेश्वरमा लायन्सको रक्तदान कार्यक्रम
काठमाडौं, भदौ २४
लायन्स क्लब अफ तोकेश्वर परिवारको आबद्धमा लाइन्स क्लब अफ काठमाडौं सुप्रण तथा बन्सीघाट टोल सुधार समितिको संयुक्त आयोजनामा त्रिपुरेश्वरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । रक्तदान कार्यबाट ३५ प्रिन्ट ब्लड संकलन भएको लाइन्स क्लब अफ काठमाडौँ सुप्रणकी प्रेसिडेन्ट निर्मला महर्जन (निकी)ले बताइन् । रक्तदान कार्य प्रदेश नम्बर–३ (तीन)का सांसद दिपेन्द्र श्रेष्ठ, वडा अध्यक्ष हिरालाल तन्दुकार, वडा सदस्य आशा श्रेष्ठ,सरोज कु. मुलामी र सम्पूर्ण डाइनामिक लायन अग्रजहरू तथा जोनचेयरपर्सनलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया