नेपाल लाइफ इन्स्योरेन्सको खुद मुनाफा ५३ करोड
काठमाडौं, भदौ २४
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५३ करोड तीन लाख ७९ हजार सात सय एक रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ५२ करोड ३२ लाख ५९ हजार एक सय २९ रुपैयाँ खुद मुनाफा कमाएको थियो । बीमा कम्पनीहरूमध्येमा सबै बढी अर्थात् चुक्ता पुँजी पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी नौ रुपैयाँ ६५ पैसा रहेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रतिसेयर नेटवर्थ भने एक सय ७३ रुपैयाँ ९२ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका बाह्य सूचक राम्रा, आन्तरिक नराम्रा
- धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
- प्रधानमन्त्रीको दाबीजस्तो अर्थमा सुधार देखिएन
- भरतपुर महानगरपालिकाले सीसीटीभी जडान गर्न खुलाएको टेन्डर विवादित
- चार महिनामा साढे १८ अर्ब विदेशी लगानी प्रतिबद्धता
- लघुवित्तहरूको वित्तीय स्थिति
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया