लक्ष्मी उन्नति कोष नेप्सेमा सूचीकरण
काठमाडौं, भदौ २९
लक्ष्मी उन्नति कोष नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकरण भएको छ । नेप्सेका अनुसार सामूहिक लगानी कोष एकाइ लक्ष्मी उन्नति कोष प्रतिएकाइ १० रुपैयाँ कायम भएको छ करोड ५२ लाख ६२ हजार तीन सय ६० एकाइ सूचीकरण भएको हो ।
धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम कोषको आइतबार बसेको बैठकको निर्णयअनुसार कोषको सूचककरण गरिएको हो । सूचीकृत सेयरको कारोबार सोमबारदेखि हुुनेछ । कोषको प्रधान कार्यालय काठमाडौँको नयाँ बानेश्वरमा रहेको छ भने सूचीकरणअनुसार दिनुुपर्ने आरटीएससम्बन्धी सेवा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया