नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारीमा दिपककुमार
काठमाडौँ ।
नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा दिपककुमार डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही असोज एक गते बिहीबार बसेको चार सय ५५औं बैठकको निर्णयअनुसार डेललाई सोही दिनदेखि नै लागू हुुनेगरी गरी बैंकको प्रबन्ध सञ्चालक एवं प्रमुुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरिएको हो । बैंकका अनुसार भारतीय स्टेट बैंकको प्रतिनिधिको रूपमा बैंकको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया