निगमको आन्तरिक उडान तालिका सार्वजनिक
काठमाडौं ।
नेपाल वायुसेवा निगमले आन्तरिक उडान तालिका सार्वजानिक गरेको छ । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सोमबार अर्थात् असोज ५ गतेदेखि सञ्चालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले सोमबारदेखि उडान सुचारु गर्ने गरी तालिका तय गरेको हो ।
निगमले काठमाडौं–रुकुम–काठमाडौं, रुकुम–नेपालगञ्ज–रुकुम आईतबार र बिहीबार, नेपालगञ्ज–जुम्ला–नेपालगञ्ज आईतबार, काठमाडौं–भोजपुर–काठमाडौ सोमबार, मंगलबार र शुक्रबार उडान भर्ने भएको छ ।
यसैगरी काठमाडौं–दाङ–काठमाडौं सोमबार, बुधबार र शुक्रबार, काठमाडौं–फाप्लु–काठमाडौ आइतबार र मंगलबार, काठमाडौं–थामखर्क–काठमाडांै बुधबार, नेपालगञ्ज–बाजुरा–नेपालगञ्ज बिहीबार, काठमाडौं–ताप्लेजुङ्ग–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं शनिबार र बुधबार उडान भर्ने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया