एनआरएन लघुवित्तद्वारा विशेष सभाको आह्वान
काठमाडौं ।
एनआरएन लघुुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असोज १८ कैलालीको होटल दिनेशमा विशेष सभाको आह्वान गरेको हो । संस्थाले उक्त सभामार्फत संस्थाको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । नाम परिवर्तनपश्चात् संस्थाको कर्पोरेट कार्यालय काठमाडौँको बुढानिलकष्ठमा स्थापना गर्ने, पुनः सर्वसाभारणलाई एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी उक्त सभाले मर्जरपश्चात् कायम रहने एनआरएन लघुवित्त वित्तीय संस्थाको आगामी चारवर्र्षे कार्यकालको लागि चार जना संस्थापक र दुई जना सर्वसाधारण गरी छ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया