प्रभुु इन्स्योरेन्सको सञ्चालकमा पाण्डेय
काठमाडौं ।
प्रभुु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा रेनुुप्रसाद पाण्डेय चयन भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितीको तीन सय ८५औं बैठकले पाण्डेयलाई सञ्चालकमा चयन गरेको हो । यसअघि कम्पनीको सञ्चालमा निरज लम्साल रहेका थिए । लम्सालले उक्त कम्पनीको संस्थापक सेयरधनी समूहकोरूपमा रहेको प्रभुु बैंकको प्रतिनिधिको रूपमा सञ्चालक समितीमा प्रतिनिधित्व गर्दै आएका थिए । तर पछिल्लो पटक बैंकले आफ्नो प्रतिनिधि परिवर्तन गरी पठाएपछि उनको ठाउँमा पाण्डेयलाई चयन गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया