एनआईबीएल एस क्यापिटलले २२ प्रतिशत नगद लाभांश दिने
काठमाडौं ।
एनआईबीएल एस क्यापिटल लिमिटेडले २२ दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २७ करोड रुपैयाँमध्येबाट २२ दशमलव २२ प्रतिशतको अनुपातमा छ करोड रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुुसार लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी कात्तिक पाँच गते हुुने आठौँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । उक्त सभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणसहित कम्पनीको आगामी योजनाहरूका बारेमा पनि प्रस्तवाहरू पारित गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया