Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकामा कम्युनिष्टहरुलाई प्रवेश निषेध

अमेरिकामा कम्युनिष्टहरुलाई प्रवेश निषेध


काठमाडौं ।
अमेरिकामा कम्युनिष्टहरुलाई प्रवेश निषेध गरिने भएको छ । अमेरिकाको यूएस सिटिजन्स एण्ड इम्मिग्रेसन सर्भिसेज (यूएससीआईएस)ले यही अक्टोबर २ तारिखमा पोलिसी अलर्ट जारी गर्दै कम्युनिष्टहरुलाई प्रवेश निषेध गरिएको जानकारी दिएको हो ।

अमेरिकी नागरिकको शान्ति र सुरक्षाको लागि तत्कालको लागि विश्वका कम्युनिष्टहरुका कारण आफ्ना नागरिकहरुमा सुरक्षा खतरा बढेको भन्दै हालको लागि कम्युनिष्टहरुलाई प्रवेश निषेध गरिएको सर्भिसेजले जारी गरेको अलर्टमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया