२२ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
काठमाडौं ।
२२ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहीबार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट पाँच दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भएका रिमाललाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार ३५ वर्षीय रिमाललाई ललितपुर महालक्ष्मी न.पा. ८ लुभुबाट पक्राउ गरिएको हो । पक्राउ परेका रिमाललाई कैद तथा जरिवाना असुलीतर्फ आवश्यक कारबाहीको लागि ललितपुर जिल्ला अदालत पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग
- आरएसडीसी लघुवित्तको लाभांश घोषणा
- स्वालम्बन लघुवित्तको साधारणसभाको आह्वान
- बेष्ट फाइनान्सको साधारणसभा आह्वान
- निषेधाज्ञा तोडेर कास्कीमा रास्वपाले गर्यो प्रदर्शन
- पूर्वगृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै
- ज्वलनपीडितको निःशुल्क उपचार प्रयासमा सरकार
- कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया