स्कार्टस् मेसिन खरिदमा विशेष अफर
काठमाडौं ।
नेपालका लागि स्कार्टस् कन्ट्रक्सन ईक्वीप्मेन्टको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि.ले स्कार्टस् मेसिन खरिदका लागि दशैं तिहारमा विशेष अफर ल्याएको छ । सो अफरअन्तर्गत कुनै पनि स्कार्टस् मेसिनको खरिदमा ग्राहकले यासुदा ब्राण्डको होम एपलाइन्स प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।
आइएमई अटोमोटिभ्स्ले यो अफर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाइनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितिमा फाइनान्सको सुविधाले ग्राहक महानुभावहरुलाई अझ सहज हुने कम्पनीले जनाएको छ ।
स्कार्टस् ब्राण्डको पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो । साथै ब्याको लोडर, रोलर र कम्प्याकटरलगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्री हुने गरेका छन् । स्कार्टस्ले बिक्रीलाई मात्र नभइ बिक्रीपछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया