पन्ड्स नेपालद्वारा पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सञ्चालन
काठमाडौं ।
पन्ड्स नेपालले पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सञ्चालन गरेको छ । नेपालीहरुको महान् चाडबाड दशैँ सुरु भएसँगै सबै नेपालीहरुमा हर्षोल्लास छाएको भन्दै पन्ड्स नेपालले पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिताको सञ्चालन गरेको जानकारी दिएको छ ।
पण्ड्स नेपालले महान् चाडबाड दशैँ मनाउन उत्साहित नेपालीहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले दशैं मनाउनको लागि तयार भएको आफ्नो फोटो खिचेर पण्ड्स नेपालको अधिकारिक फेसबुक ह्याण्डलमा मेसेज पठाउनुपर्नेछ र सो फोटोहरु प्राप्त भएपश्चात् प्रतियोगीहरुको सहमतिसँग पण्ड्स नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिनेछ ।
साथै सहभागीहरुले आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो सेयर गर्नुपर्नेछ । अपलोड भएका फोटोहरुमध्ये पाँच सहभागीहरुलाई छनौट गरी लक्की ड्रमार्फत यस प्रतियोगिताको विजेता घोषणा गरिनेछ । विजेताहरुले उपहारस्वरुप पण्ड्सको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । पन्ड्स नेपालद्वारा पण्ड्स फेस्टिभ रेडी सेल्फी प्रतियोगिता कात्तिक ५ देखि १५ गतेसम्म सञ्चालन जानकारी दिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया