फर्ष्ट माइक्रोफाइनान्सको नाफामा सामान्य वृद्धि
काठमाडौं ।
फर्ष्ट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको खुुद मुनाफामा सामान्य वृद्धि भएको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ९७ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६८ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा छ अर्ब तीन करोड १७ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा ४९ लाख ४० हजार रुपैयाँ प्रोभिजन गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ६२ करोड ३८ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गर्दा चार करोड २४ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा ११ लाख ७६ हजार रुपैयाँ प्रोभिजन गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया