Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्ट्यान्टर्ड चार्टर्ड बैंक नेपालद्वारा ११ दशमलव ८४ प्रतिशत लाभांश घोषणा

स्ट्यान्टर्ड चार्टर्ड बैंक नेपालद्वारा ११ दशमलव ८४ प्रतिशत लाभांश घोषणा


काठमाडौं  ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले १४ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको पछिल्लोपटक बसेको सञ्चालक समितिको ४०३औँ बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट सात प्रतिशत बोनस सेयर र चार दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ । चुक्ता पुँजी आठ अर्ब एक करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षमा एक अर्ब अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया