प्रभुु बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय बाग्लुुङमा
काठमाडौँं, पुस १४
प्रभुु बैंकले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा पनि एक्सटेन्सन काउन्टर खोलेको छ । बैंकका अनुुसार यही पुुस नौ गतेबाट उक्त स्थानमा काउन्टर सञ्चालनमा ल्याइएको हो । बाग्लुङ जिल्लाका प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले एक समारोहका बीच उक्त काउन्टरको उद्घाटन गरेको बैंकले जानकारी दिएको छ । काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने विश्वास बैंकले दिएको छ । बैंकले हाल हाल प्रभु बैंकले दुुई सय दुुई वटा शाखा कार्यालय, एक सय ५२ वटा एटीएम, ३९ वटा एक्स्टेन्सन काउन्टर तथा १९ वटा शाखारहित बैंकिङ सेवामार्फत उच्चस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- मेरिकी सेनाका इन्डोप्यासिफिक कमान्डका उपकमान्डर जर्नेल काठमाडौंमा
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया