म्याक लुब्रिकेन्ट्सको टु—ह्विलर्स डिलरमिट सम्पन्न
काठमाडौं, पुस १५
म्याक लुब्रिकेन्ट्सको वार्षिक टु—ह्विलर्स डिलरमिट सम्पन्न भएको छ । काठमाडौंको धुम्वाराहीमा रहेको आकामा होटलमा उक्त डिलरमिटको आयोजना गरिएको कम्पनीले बताएको छ । उक्त कार्यक्रममा कम्पनीले सिक्का मोबाइल एप पनि लन्च गरेको छ । यसमा सेल्स रिपोर्ट, स्किम डिटेल्स, स्टक रिपोर्ट, रिटेलर ट्र्याकिङ र थुप्रै स्किमबारे जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याक फोटी स्टारको पनि लन्च गरेको छ ।
यो नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा बाइक तथा स्कुटरको माइलेज बढी दिने र इन्जिनमा यसको बहुविशेषता रहेको म्याक लुब्रिकेन्टसको दाबी छ । डिलरमिटमा विभिन्न सांगीतिक कार्यक्रमको साथमा अवार्ड कार्यक्रम पनि रहेको थियो । उक्त डिलरमिटमा ३७ टु—ह्विलर्स डिलरको उपस्थिति रहेको कम्पनीले जनाएको छ । डिलर मिटमा बि.जे अटो, चितवनले डिलर अफ द इयर २०१९ जित्न सफल भएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया