Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकद्वारा सेयर मूल्य समायोजन

एनआईसी एसिया बैंकद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
एनआईसी एसिया बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको चौथो कारोबार दिन बुुधबार १९ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय ८६ रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता छ सय ९७ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण ८० अर्ब ६० करोड ११ लाख १९ हजार ३२ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने बैंकको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ११ अर्ब ५६ करोड ४० लाख पाँच हजार छ सय रुपैयाँ बराबरको ११ करोड ५६ लाख ५६ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया