सिर्जना फाइनान्सले तीन महिनामा कमायो एक करोड ९६ लाख
काठमाडौं ।
सिर्जना फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९६ लाख ३४ हजार सात सय ८७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २७ लाख ५८ हजार तीन सय ९४ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८४ करोड ७८ लाख ३८ हजार आठ सय ८० रुपैयाँ रहेको फाइनान्सले चालुु आवको पहिलो त्रैमासिक अवधिमा आठ अर्ब ५९ करोड ६५ लाख २९ हजार एक सय ८० रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब आठ करोड ९१ लाख ६३ हजार सात सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
फाइनान्सले सो अवधिमा ११ कोड ६४ लाख २० हजार आठ सय ७८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ५४ करोड ४३ हजार सात सय पाँच सय सात रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५५ करोड एक लाख ७७ हजार तीन सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा फाईनान्सले पाँच करोड २० लाख ७८ हजार सात सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया