नेपाल विज्ञापन संघ शान्तिनगरमा एड लाइब्रेरी पुस्तकालयको शुभारम्भ
काठमाडौं ।
नेपाल विज्ञापन संघ (आन)को भगिनी संस्था एड क्लब अफ नेपालले एक भर्चुअल कार्यक्रममार्फत आनको कार्यालय परिसरभित्र विज्ञापन पुस्तकालयको उद्घाटन गरेको छ । एड क्लब अफ नेपाल विज्ञापन तथा मार्केटिङ क्षेत्रमा लागेका करियर बनाएका उत्साही युवाहरुको क्लब हो । जसको उद्देश्य नेटवर्किङ, मनिटरिङ, प्रशिक्षणको माध्यमबाट सिर्जनशीलताको अभिवृद्धि गर्दै देशमा विज्ञापन तथा मार्केटिङसम्बन्धी ज्ञान बाँड्ने हो ।
क्लबले विज्ञापन तथा मार्केटिङसँग सम्बन्धित कर्पोरेट सेक्टर, मिडिया सेक्टर उत्पादन सेक्टरमा प्रत्यक्ष तथा अप्रत्यक्ष लागेका मानिसहरुलाई एकै थलोमा ल्याई विज्ञापन, ब्रान्डिङ, मार्केटिङसम्बन्धी ज्ञानको अभिवृद्धि गर्ने कार्य गर्दछ । विज्ञापन पुस्तकालयको उद्घाटन गर्दै आनका अध्यक्ष रवीन्द्र कुमार रिजाल शशीले देशमा विज्ञापन तथा मार्केटिङसँग सम्बन्धित सृजनात्मक ज्ञानको पहुँच विभिन्न पेशाकर्मी, विद्यार्थी तथा यससम्बन्धी जिज्ञासा राख्ने सम्पूर्णमा गराउन पुस्तकालय सहयोगी हुने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया