काठमाडौं ।
दोलखा जिल्लाको शैलुङ्गेश्वर गाउँपालिका–८ का दुई दर्जन बढी युवा नेकपा र नेपाली कांग्रेस परित्याग गरी शनिबार राप्रपामा प्रवेश गरेका छन् । सो गाउँका युवा किरण कार्की, विजय तामाङ्गलगायतको नेतृत्वमा उनी राप्रपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई राप्रपा दोलखाका संयोजक राजनबहादुर शिवाकोटीले सदस्यता प्रदान गरेका थिए । नवप्रवेशीलाई राप्रपाका केन्द्रीय सदस्य सुन्दर प्रकाश खड्का र दोलखाका सहसंयोजक बलबहादुर तामाङले स्वागत गरेका थिए । शनिबारकै भेलाले विजय तामाङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन शैलुङ गठन गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया