हुन्डाईको नयाँ आई२०ले भारतमा पायो ४० दिनमै ३० हजार बुकिङ
नयाँ दिल्ली ।
हुन्डाई मोटर इन्डियाले आफ्नो नयाँँ प्रिमियम ह्याचब्यााक आई२० को अत्यधिक माग पाएको छ । कम्पनीले ४० दिनमै ३० हजार बुकिङ पाएको सोमबार जनाएको हो । हुन्डाई भारतकै दोस्रो ठूलो सबैभन्दा ठूलो कार निर्माता कम्पनी हो । उसले १० हजार युनिट त बिक्री नै गरिसकेको छ । हुन्डाई मोटर इन्डियाका निर्देशक तरुण गर्गले आई२० को लागि ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको बताए । हुन्डाईले नोभेम्बर पहिलो हप्ता नयाँ आई२० बजारमा ल्याएको थियो । यसको मूल्य भारतमा ६ लाखदेखि ११ लाख १७ हजार भारुसम्म पर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
- भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
- सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया