महेन्द्र चेम्बरको अवैतनिक व्यावसायिक प्रतिननिधि
काठमाडौं, पुस १८
नेपाल चेम्बर अफ कमर्सले कतारका लागि अवैतनिक व्यावसायिक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाईंलाई नियुक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतारबीच द्विपक्षीय आर्थिक, व्यापारिक, लगानी, पर्यटन प्रवर्द्धनमा ठोस टेवा पुग्ने अपेक्षा गर्दै उनको कार्यकालमा नवनियुक्त प्रतिनिधि चम्लागाईंंको लामो व्यावसायिक सीप र अनुभवबाट द्विपक्षीय आर्थिक वृद्धिमा उनको भूमिका महत्वपूर्ण हुने बताए । चम्लागाईं उडल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज क. (कतार) का प्रबन्धनिर्देशक हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया