भारतीय अर्थतन्त्रमा ७.७ प्रतिशत गिरावट आउने अनुमान
नयाँ दिल्ली ।
आर्थिक वर्ष २०२०/०२१ मा भारतीय अर्थतन्त्रमा ७.७ प्रतिशत गिरावट आउने सरकारले अनुमान गरेको छ । भारतीय मिडियाहरुका अनुसार यसको मुख्य कारण कोभिड १९ ले आर्थिक क्रियाकलापमा पारेको प्रभाव हो । पछिल्लो आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ४.२ प्रतिशतले बढेको थियो । राष्ट्रिय तथ्यांक कार्यालय (एनएसओ)ले बिहीबार राष्ट्रिय आम्दानीको पहिलो अग्रिम अनुमान गरेको हो । यसअनुसार कृषिलाई छोडेर बाँकी सबै क्षेत्रमा गिरावट आएको देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया