Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभाको अधिवेशन अन्त्य

राष्ट्रियसभाको अधिवेशन अन्त्य


काठमाडौं ।
कुनै पनि काम नभएपछि सरकारले आइतबार राति १२ बजेपछि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । अधिवेशन अन्त्य गरिएको पत्र आइतबार नै राष्ट्रियसभा पठाइएको थियो । अधिवेशन पुस १७ गते सुरु भएको थियो । यो अधिवेशनभर चार पटक बैठक बसेर आइतबार रातिदेखि अन्त्य भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया