काठमाडौं ।
जिसाको हाउजिङसँगै जोडिएको ४६ आना जमिन पनि जिसाको हाउजिङको मालिक जितेन्द्र बहादुर श्रेष्ठलाई नै लगानी गर्न लगाई बाराका जग्गा व्यवसायी बलराम प्रसाद उप्रेतीले आफ्नो नाममा पास गर्न लगाएको पाइएको छ ।
सिँगै जिसाको हाउजिङ लुुटेर खान सफल भएका उप्रेतीले जितेन्द्रलाई हाउजिङ सञ्चालनसम्बन्धी करारनामा गरेपछि १३ लाख मूल्यको एउटा गाडीसहित ५७ लाख रुपैयाँ दिएको र ४६ आना जमिनलाई जितेन्द्रसँग भएको त्यही ३० लाख रुपैयाँ बैना दिइएको थियो ।
उप्रेतीले जितेन्द्रलाई रकम दिएजस्तो गरी त्यही रकम बैना मार्न लगाएर आफ्नो नाममा राखेको जितेन्द्र श्रेष्ठले बताएका छन् । जिसाको हाउजिङको नाउँमा राखिनुपर्ने उक्त जग्गा उप्रेतीले झुक्याएर आफ्नो नाउँमा राखेका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया