नेपाली युवतीलाई जोन्टा इन्टरनेशनल छात्रवृत्ति
काठमाडौं ।
जोन्टा इन्टरनेशनलको जेन एम. क्लाउस्म्यान वुमन इन बिजनेस छात्रवृत्ति नेपालकी रुपसी पराजुलीले प्राप्त गरेकी छिन् । पराजुलीले कुल १० हजार अमेरिकी डलरको डिस्ट्रिक्ट २५ र अन्तर्राष्ट्रिय छात्रवृत्ति जितेकी हुन् ।
पराजुलीको आवेदन जोन्टा क्लब काठमाडौं, नेपालले प्राप्त गरेको थियो । त्यसपछि क्लबले उनलाई जिल्लस्तरमा मनोनयन ग-यो र उनी जोन्टा डिस्ट्रिक्ट २५ मा विजयी भइन् । त्यसपछि उनी जोन्टा इन्टरनेशनल जेएमके छात्रवृत्तिका लागि मनोनयनमा परिन् । विराटनगरकी पराजुली काठमाडौं युनिभर्सिटी स्कूल अफम्यानेजमेन्ट (कुसमम) मा तेस्रो वर्षको स्नातककी विद्यार्थी हुन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया