काठमाडौं ।
काठमाडौँं विश्वविद्यालय स्कुल अफ आर्टसले नेसनल कलेजको लागि २६ औं दीक्षान्त समारोह शुक्रबार सम्पन्न गरेकोे छ । नेसनल कलेज परिसर धुम्बाराहीमा भएको उक्त समारोहमा सन् २०१६–२० ब्याचका ८८ विद्यार्थीलाई स्कुल अफ आर्टस्का डिन तथा सभासद् प्रा. डा. सागरराज शर्मा र काठमाडौँं युनिभर्सिटीकी सभासद् इकुमाया पुनले दीक्षित गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा ब्याचलर इन डेभलपमेन्ट स्टडिजकी श्रेया पौडेल, ब्याचलर इन डेभलपमेन्ट फाइनान्सकी रसिका बोहोरा र ब्याचलर अफ सोसियल साइन्सकी शिला थापाले आ–आफ्ना विषयमा सर्वोत्कृष्ट नतिजा हासिल गरेकोले स्वर्ण पदकद्वारा सम्मान गरिएको थियो । कोभिड–१९ को महामारीका बीच पनि कलेजले ब्याचलर डिग्री प्रदान गर्ने गरी शैक्षिक कार्यक्रम जारी राखेर सफलता प्राप्त गरेको काठमाडौँं विश्वविद्यालय स्कुल अफ आर्टस्ले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया