हिमालय एअरलाइन्सको दुवई उडान सुचारु
काठमाडौं ।
हिमालय एअरलाइन्सको दुवई उडान सुचारु भएको छ । कोभिड–१९ ले लामो समय रोकिएको उडान पुनः सुचारु भएको हो । दुवई उडान अब साताको तीन पटक हुनेछ । एअरलाइन्सले काठमाडौंबाट हरेक आइतबार, मंगलबार र बिहीबार दुबई उडान गर्नेछ भने दुवईबाट हरेक सोमबार, मंगलबार र बिहीबार काठमाडौं उडान गर्नेछ । हिमालय एअरलाइन्सले काठमाडौं–दुबई–काठमाडौं उडान युएईको कोभिड १९ सुरक्षा मापदण्ड पालना गर्दै यात्रु आवागमन खुकुलो बनाएसँगै सुरु गर्न लागेको हो ।
हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इंयोङले लामो समयपछि पुनः सुचारु भएको दुवई उडानमा पहिलो तीन जना यात्रुलाई विशेष उपहार र बोर्डिङ पास दिएर विदा गरेका थिए । कोभिड महामारीका कारण रोकिएका उडानहरु फेरि सुरु गर्नु कम्पनीको लागि चुनौतीपूर्ण भए पनि कम्पनी यूएईसँग आफ्नो सञ्जाललाई फेरि पूर्ववत् अवस्थामा अघि बढाउन तयार रहेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया