Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरमेश कर्पोरेसनको नयाँ ट्यागलाइन ‘फर्वार्ड टुगेदर’

रमेश कर्पोरेसनको नयाँ ट्यागलाइन ‘फर्वार्ड टुगेदर’


काठमाडौं ।
विभिन्न १० समूहभित्र स्थापित रमेश कर्पोरेसनले संस्थाका संस्थापक इमिरेट्स स्वर्गीय रमेश गुप्ताको विरासतलाई आत्मसात् र सम्मान गर्न नयाँ ट्यागलाइन “फर्वाड टुगेदर’को प्रारम्भ गरेको छ । रमेश कर्पोरेसनअन्तर्गतको एउटै छत्रछायामा विभिन्न क्षेत्रसँग सम्बन्धित कम्पनीहरु समाविष्ट भएका छन् ।

संस्थाका संस्थापक स्व. गुप्ताको परिचयबाट सञ्चालित रमेश कर्पोरेसनको नयाँ ट्यागलाइनले गुप्ताले देखेको भविष्य एवं आदर्शलाई आत्मसात् गरेको बताइएको छ । ब्राण्डको नयाँ लोगोले एकजुटको भावना तथा सामूहिक रुपमा कार्य गरेमा अगाडि बढ्न सकिने शक्ति प्राप्त हुन्छ भन्ने कुरालाई मूर्तरुप दिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया